ग्लोबल टिभि
बिहिबार, कार्तिक ६, २०७७
0
काठमाण्डौं । नेकपा नेता एवं पूर्व मन्त्री डा भीम रावलले भारतीय गुप्तचर बिभाग ‘रअ’का प्रमुखको नेपाल भ्रमण र भेटघाट कुटनीतिक मर्यादा विपरित भएको जनाएका छन् । उनले ट्वीट गर्देै नेपालको संविधान, नेकपाको विचार , नीति र घोषणा विपरित भएको भ्रमण र भेटघाट कूटनीतिक मर्यादा विपरित भएको उल्लेख गरेका छन् ।
Post Views: 2,121
Leave a Reply