ग्लोबल टिभि
बुधबार, चैत्र २, २०७८
0
चैत २
क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको छ ।
रोहित पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरेपछि पपुवा न्यु गिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।
Post Views: 405
Leave a Reply