कांग्रेस नेता मीन बिश्वकर्मामा कोरोना संक्रमण पुष्टि

 ग्लोबल टिभि      बुधबार, कार्तिक १२, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य , नेपाल दलित संघका  केन्द्रीय अध्यक्ष मीन बिश्वकर्मा कोरोना संक्रमित भएका छन् ।  उनको धापासिस्थित ग्राण्डि अस्पतालमा उपचार भैरहेको नेपाली कांग्रेसले जनाएको छ ।
महामन्त्री पूर्णबहादुर खड्काले ट्वीट गर्दे नेता बिश्वकर्माको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *