ओलीलाई कालो झण्डा देखाउन खोजेपछि प्रहरी हस्तक्षेप

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन ८, २०७७      0

प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दाहाल नेपाल समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले प्रदर्शन गर्दै कालो झण्ड देखाउन खोजेपनि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा ओर्लिएपछि विद्यार्थीहरुले उनी विरुद्ध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री विराटनगर पुग्ने भएपनि विहानै देखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *