सरकार र विप्लव समूहबीच वार्ताको तयारी

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन १८, २०७७      0

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच वार्ताको तयारी अघि बढेको छ ।
मंगलबार सरकारले विप्लवसंग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापाको संयोजकत्वमा २ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

त्यस, लगत्तै विप्लव समूहले पनि वार्ताको लागि टोली गठन प्रकृयालाई अघि बढाएको छ ।

विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा वार्ता टोली गठन गर्नसक्ने बुझिएको छ । आजै साँझसम्ममा यसबारेमा आधाकारिक निर्णय हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *