ग्लोबल टिभि
0
सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमति हस्ताक्षर समारोहमा महासचिव विप्लव सार्वजनिक भएका हुन् । प्रधानमन्त्री के.पी. शर्मा ओली र महासचिव विप्लवले केही बेरपछि एउटै मंचबाट संवोधन गर्नेछन् ।
आज बिहान नवलपरासीबाट काठमाडौ आएका विप्लवले राष्ट्रिय सभागृह जानुअघि वालुवाटारमा प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग छलफल गरेका थिए । त्यसअघि उनले आफ्ना वार्ता टोलीका सदस्यसंग छलफल गरेका थिए । सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्तामा विहीबार ३ बुँदे सहमति भएको थियो ।
Post Views: 1,231
Leave a Reply