ग्लोबल टिभि
0
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दिएको छ । सर्वोच्चको यो फैसलासंगै प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाको हैसियत निष्कृय भएको छ ।
Post Views: 1,096
Leave a Reply