ब्रेकिङ –नेकपा सत्तारुढ रहेन

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दिएको छ । सर्वोच्चको यो फैसलासंगै प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाको हैसियत निष्कृय भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *