सरकारको आयु सकियो : अध्यक्ष नेपाल

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २४, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारको आयु सकिएको दाबी गरेका छन्।

प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कदै गर्दा संघीय संसद भवनमा अध्यक्ष नेपालले पूर्व माओवादीले समर्थन फिर्ता लियो भने पनि सरकार टिक्ने आधार नभएको बताए ।

नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा बस्ने कुनै अधिकार नभएको दाबी समेत गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *