प्रधानमन्त्री ओलीले एमालेका महासचिव बाहेक सबै पदाधिकारीलाई हटाए

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन २८, २०७७      0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *