ग्लोबल टिभि
सोमवार, चैत्र २, २०७७
0
सत्तारुढ दल नेकपा एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले केहि बेरमा पार्टी कार्यालय धुम्बाराहीमा भेट हुँदैछ ।
स्रोतका अनुसार पार्टीमा देखिएको विवाद बारे दुइ नेताबीच छलफल हुनेछ ।
यो पनि पढ्नु होस ।
ओली–नेपाल : सम्वादको साइत जुरेन
Post Views: 1,264
Leave a Reply