ओली–नेपाल भेट्दै

 ग्लोवल टि.भी.      सोमवार, चैत्र २, २०७७      0

सत्तारुढ दल नेकपा एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले केहि बेरमा पार्टी कार्यालय धुम्बाराहीमा भेट हुँदैछ ।

स्रोतका अनुसार पार्टीमा देखिएको विवाद बारे दुइ नेताबीच छलफल हुनेछ ।

यो पनि पढ्नु होस ।

ओली–नेपाल : सम्वादको साइत जुरेन

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *