उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

 ग्लोबल टिभि      बुधबार, बैशाख १, २०७८      0

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । आदित्यनाथले सामाजिक सन्जाल ट्विटर मार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनीनजिकै रहेर काम गर्ने सरकारी अधिकारीहरुलाई कोरोना देखिएपछि आदित्यनाथ घरमै आइसोलेसनमा बसेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *