ग्लोबल टिभि
सोमवार, बैशाख १८, २०८०
0
वैशाख १८ – एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ।
टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
Post Views: 123
Leave a Reply