भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन

 ग्लोबल टिभि      शुक्रबार, बैशाख १७, २०७८      0

भारतका टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ ।

हृदयाघातका कारण शुक्रवार उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४२ वर्षीय सरदाना कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए ।

अप्रिल २४ मा सरदानाले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनले एक हप्ताअघि ज्वरो र बाँकी लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताएका थिए । तर स्वास्थ्यमा सुधार आएको पनि उनले बताएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *