पछिल्लो २४ घण्टामा ३५ सय २२ को मृत्यु
ग्लोवल टि.भी.
शनिबार, बैशाख १८, २०७८
0
भारतमा कोरोना संक्रमितको संख्या तीव्र बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन संक्रमण हुनेको यो संख्या हालसम्मकै उच्च हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ नाघेको छ ।
भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जनाले कोरोनालाई जितेका छन् ।
३२ लाख ७२ हजार २५६ जना सक्रिय संक्रमित छन् ।
Post Views: 719
Leave a Reply