दिल्लीमा थपियो एकसाता लकडाउन

 ग्लोबल टिभि           0

भारतको राजधानी दिल्लीमा लकडाउन थप एक साताका लागि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार ट्विट गरी एक साताका लागि लकडाउन थप गरेको बताएका हुन् ।

कोरोना संक्रमणको साङ्लो तोड्न भन्दै दिल्ली सरकारले दुई साताअघि एक साताका लागि लकडाउन लागू गरेको थियो ।

तर, संक्रमण दर नघटेपछि दोस्रो चरणको लकडाउन सकिनु दुई दिनअघि नै केजरीवालले शनिबार तेस्रो चरणको लकडाउन गर्ने जानकारी दिएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *