अमेरिकाले आठ करोड डोज खोप उपलब्ध गराउने

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ४, २०७८      0

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन । कुन–कुन मुलुकलाई खोप दिइने भन्नेबारेमा भने खुलाएको छैन ।

अमेरिकाले फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिएको छ । अक्सफोर्ड र अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइनसकेको अमेरिकाले यसअघि ती कम्पनीले बनाएको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *