ग्लोबल टिभि
बुधबार, जेष्ठ ५, २०७८
0
भारतमा कोरोना संक्रमणबाट पछिल्लो पटक ४ हजार ५ सय २५ जनाको मृत्यु भएको हो ।
कोरोना भाइरसको महामारी शुरू भएयता त्यहाँ एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै धेरै थियो । अघिल्लो दिन मात्रै त्यहाँ हालसम्मकै बढी ४३ सय ४० जनाले ज्यान गुमाएका थिए ।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार नाघेको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टबाट भारत सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ५५ लाख नजिक पुगेको छ ।
पछिल्लो पटक विश्वमा ६ लाख बढीमा संक्रमण पुष्टि हुँदा झण्डै १४ हजार जनाले ज्यान गुमाएका छन्
Post Views: 1,430
Leave a Reply