अमेरिकी पूर्व राष्ट्रपति ओबामाले नेपालीलाई दिए- दिपावलीको शुभकामना

 ग्लोबल टिभि      शनिबार, कार्तिक २९, २०७७      0

एजेन्सी । देश यतिबेला दिपावलीको माहौलमा रमाइरहेको छ । देश मा होस् या बिदेशमा नेपालीहरु दिपावली अर्थात तिहारमा रमाइरहेका छन् ।
यसै क्रममा सात समुद्र पाारिको देश अमेरिकीका पूर्व राष्ट्रपति बाराक ओबामाले हिन्दुहरुको महान पर्व दिपावलीको अबसरमा हार्दिक शुभकामना ब्यक्त गरेका छन् । उनले एक भिडियो सन्देशका क्रममा नेपालीहरुलाई दिपावलीको शुभकामना दिएका हुन् ।
उनले भनेका छन् ‘हिन्दुहरुको महान पर्व दिपावलीको अबसरमा म अमेरिकामा रहेका नेपाली र सबै नेपालीमा हार्दिक शुभकामना दिन चाहन्छु । ’
उनले नेपाल र अमेरिकाबीच घनिष्ट सम्बन्ध रहेको पनि जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *