आईपीएलमा आज : लखनउ र मुम्बई भिड्दै

 ग्लोबल टिभि           0

जेठ ४ –   इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार उपाधि होडबाट बाहिरिइसकेका दुई टोलीबिच भिडन्त हुँदैछ । वानखेड स्टेडियममा राति ७ः ४५ बजे सुरु हुने उक्त खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ ।

मुम्बई इन्डियन्स यसअघि नै प्रतियोगिताको लिग चरणबाटै घर फर्किने पक्का भइसकेको छ । लखनउको पनि अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । यी दुबै टोलीले आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *