बेलायतमा फेरि देखियो कोरोना, ६,२३८ नयाँ संक्रमित

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २३, २०७८      0

बेलायतमा शुक्रबार एकैदिन ६,२३८ जनामा कोरोना संक्रमण देखिएको छ । ११ जनाको मृत्यु भएको छ ।

विगत दुई महिनामा यो सर्वाधिक संख्या हो । त्यहाँ जुन २१ देखि लकडाउन योजनाबद्ध ढंगमा हटाउने योजना छ । संक्रमण नियन्त्रणका लागि अन्य उपायहरुबारे पनि सोचिरहेको सरकारी अधिकारीले बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *