भारतको केमिकल कारखानामा आगलागी हुँदा १८ को मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ २५, २०७८      0

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । आगलागीको कारण अझै थाहा हुन सकेको छैन

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *