अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० को मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् ।

घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *