पछिल्लो २४ घण्टामा विश्वभर थप ६ हजार ८१२ जनाको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, साउन ५, २०७८      0

विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ६ हजार ८१२ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ लाख १२ हजार ५१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ३३८ जनाको भएको छ। सो अवधिमा रुसमा ७१९,ब्राजिलमा ६१५ र कोलम्बियामा ४४६ जनाको मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *