डेटा दुरुपयोगमा अमेजनलाई एक खर्बभन्दा बढी जरिवाना

 ग्लोबल टिभि      शनिबार, साउन १६, २०७८      0

विश्वकै एक ठूलो अनलाइन सपिङ कम्पनी अमेजनले डेटा दुरुयोग गरेको पाइएपछि एक खर्बभन्दा धेरै जरिवान तिर्नु पर्ने भएको छ ।

‘युरोपियन डेटा प्रोटेक्सन ल’ उल्लंघन गरेपछि ‘लक्जेम्बर्ग नेसनल कमिसन फर डेटा प्रोटेक्सन’ले ८८६.६ मिलियन अमेरिकी डलर अर्थात झन्डै १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरै जरिवाना तिराइएको हो ।

‘टेक जाइन्ट’ अमेजनलाई तोकिएको उक्त जरिवाना अहिलेसम्म कै धेरै भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेजनले भने आफूले डेटाको कुनै पनि दुरुपयोग नगरेको जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *