भारतमा ३० हजार ९४१ जना कोरोना संक्रमित थपिए

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ १५, २०७८      0

पछिल्लो चौबिस घण्टामा भारतमा ३० हजार ९४१ जना कोरोना भाइरस संक्रमित भएका छन ।

सोही अवधिमा ३५० जनाको मृत्यु भएकोे छ। संक्रमित भएकामध्ये चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ । देशभरका संक्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना संक्रमित भएका छन्। सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कूल तीन करोड १९ लाख ५९ हजार ६८० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।

भारतमा अहिलेसम्म कूल संक्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *