ग्लोबल टिभि
बिहिबार, भदौ ३१, २०७८
0
युरोपेली संघले गरीब देशहरुलाई २० करोड डोज कोरोना भाइरस विरुद्धको खोप सहयोग गर्ने भएका छन् ।
युरोपेली संसदको बैठकमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनले गरीव राष्ट्रहरुलाई २० करोड खोप प्रदान गर्ने घोषणा गरे ।
उनले गरिव राष्ट्रहरुलाई थप २० करोड खोप डोज उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदै सन् २०२२ को मध्यसम्ममा खोप उपलब्ध गराईसक्ने बताए ।
Post Views: 707
Leave a Reply