उत्तर प्रदेशका किसानहरुले फेरी आन्दोलीत

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज २६, २०७८      0

भारत, उत्तर प्रदेशको लखीमपुर खिरीका किसानहरुले फेरी आन्दोलीत भएका छन् ।

आन्दोलनका क्रममा उनीहरुले लखीमपुरको खिरीमा ब्यापक प्रदर्शन गरेका छन् । राज्यमन्त्रीका छोरा आशिष मिश्राको गाडीले किचेर ४ जनाको मृत्यु भएको आरोपमा उनलाई पक्राउ गरिएको छ । भारतमा केन्द्र सरकारले ल्याएको कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै किसान आन्दोलित हुँदै आएका छन् ।

सरकार बिरुद्ध चर्को नारा लगाउँदै आन्दोलमा उत्रेका प्रदर्शनकारीले यातायात सेवा समेत अवरुद्ध पारेका छन् । आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *