रियल म्याड्रिड फाइनलमा

 ग्लोबल टिभि      बिहिबार, पुस २९, २०७८      0

पुस २९
बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा खेलिएको खेलमा अतिरिक्त समयमा रियलले बार्सालाई ३–२ गोलअन्तरले हराएको हो । निकै रोमाञ्चक बनेको एल क्लासिकोमा रियलले खेलको २५ औँ मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसिस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा लुक डि योङले खेल बराबरी गरे । दोस्रो हाफमा बेन्जेमालाई पुनः रियललाई अग्रता दिलाए तर लगत्तै अन्सु फातीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *