ग्लोबल टिभि
0
माघ २
भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् ।
शनिबार सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् ।
कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए ।कोहलीले सन् २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए ।
Post Views: 875
Leave a Reply