ग्लोबल टिभि
बुधबार, चैत्र २, २०७८
0
चैत्र २
नेपाल सरकारले भारतका लागि राजदूत सिफारिस डा. शंकर शर्माको एग्रिमो आएको छ।
भारतले बुधबार शर्माको नाममा सहमति एग्रिमो पठाएको हो। भारतको बिदेश मन्त्रालयले राजदूत शर्माको एग्रिमो परराष्ट्रलाई पठाएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
अब मात्रै शर्मा राजदूतबनेर भारत जाने बाटो खुलेको छ। तर, त्यसको लागि लाई राष्ट्रपति बिद्या भण्डारीले नियुक्त गर्नुपर्ने हुन्छ ।
शर्मालाई सरकारले गएको कार्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो । शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अमेरिकाका लागि पूर्वराजदूत समेत हुन्।
Post Views: 775
Leave a Reply