पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन गठनको नामावली प्रस्तुत

 ग्लोबल टिभि      बिहिबार, चैत्र १०, २०७८      0

चैत्र १०-पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्। सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन्।

कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ। पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ। जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।

प्रधानमन्त्री(निर्वाचित, एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको ुबलियो राजनीतिक आधारू छु जुन ुपोर्तुगाली समाजमा विविध अनुभवहरूु भएका व्यक्तिहरू मिलेर बनेको छ। नयाँ मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुने बताइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *