म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी घरमै नजरबन्दमा

 ग्लोवल टि.भी.      शनिबार, माघ २४, २०७७      0

एजेन्सी । सैनिक कु पछि म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ।

सोमबार म्यानमारमा सेनाले ‘कु’ गरेर राज्यसत्ता कब्जा गरेपछि ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ कि अध्यक्षसमेत रहेकी सुकीलाई घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

‘नेतृ सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र स्वास्थ्य सामान्य छ,’ उनका सञ्चार अधिकृत क्यी टोयलाई उद्धृत गर्दै एएफपीले भनेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *