नेपाल आइपुग्यो बंगलादेशी फुटबल टोली

 ग्लोबल टिभि           0

असोज ८ –नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली शुक्रबार राति नेपाल आइपुगेका छन्।

बंगलादेशको टोली राति साढे १२ बजे नेपाल आईपुगेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले बंगलादेशको टोलीलाई स्वागत गरेका थिए।

बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।

नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *