टोरिनोमाथि युभेन्ट्सको जित

 ग्लोबल टिभि      आइतवार, अशोज ३०, २०७९      0

असोज ३० –इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा डुसन भ्लाहोभिचले निर्णायक गोल गरे ।

उनले खेलको ७४ औं मिनेटमा निर्णायक गोल गरे । यस जितसँगै युभेन्ट्सले १० खेलमा १६ अंक जोडेको छ ।

युभेन्ट्स सातौं स्थानमा रहेको छ । टोरिनो ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *