काजकिस्तानमा सैनिक विमान दुर्घटना, चारको मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, चैत्र १, २०७७      0

काजकिस्तानमा सैनिक विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

६ जना सवार विमानमा दुईजना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो । आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ । आगलागी नियन्त्रण गर्ने क्रममा दुईजना यात्रुको सकुशल उद्दार गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *