मेलबर्न बास्केटबल लिगः गोल्डबक्सलाई पराजित गर्दै सुमितको टोली च्याम्पियन

 ग्लोबल टिभि      मङ्लबार, मंसिर २७, २०७९      0

मंसिर २७ –नेपाली खेलाडी सुमित थापाको टोली अष्ट्रेलियाको मेलबर्न बास्केटबल लिगमा ग्रिनफिन्स च्याम्पियन बनेको छ।

सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०–५१ ले पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गरेका थिए ।

करिब ७ वर्षअघि सुमित अध्ययनका लागि अष्ट्रेलिया गएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *