म्यानमार सेनाको क्रुरता, वालवालिका समेत निशानामा (भिडियो रिपोर्ट)

 ग्लोबल टिभि      बुधबार, चैत्र १८, २०७७      0

सैन्य ‘कु’ को विरोधमा प्रदर्शनमा उत्रिएका म्यानमारका नागरिकमाथि सैन्य ज्यादती बढ्दै गएको छ । प्रदर्शनीमा अहिलेसम्म ५ सय बढीले ज्यान गुमाएका छन् भने हजारौंको संख्यामा घरबारविहीन भएका छन् ।

यसबारे तयार पारिएको विषेश भिडियो रिपोर्ट ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *