बिबाहमा यस्तो देखिइन् श्वेता

 ग्लोबल टिभि      सोमवार, मंसिर २२, २०७७      0

काठमाण्डौं । अभिनेत्री श्वेता खड्काले बिबाह गरेकि छिन् । धनगढीका बिजयन्द्र सिंह रावत संग उन्ले आज बिबाह गरेकि हुन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो बिबाहको फोटो सार्वजनिक गरेकि छिन् । नायक श्रीकृष्ण श्रेष्ठसंग बिबाह गरेकि खड्काको यो दोस्रो बिबाह हो । बिबाहको एक महिनामै श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *