प्राधिकरणले भन्यो– जोखिम कायमै छ, यातायात खुलाउन हतार नगरौँ

 ग्लोबल टिभि           0

असोज १९ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोको जोखिम कायमै रहेकाले अहिले यातायात खुलाउन नमिल्ने स्पष्ट पारेको छ ।

कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले अहिले पनि नेपालको पूर्वी क्षेत्रमा जोखिम कायमै रहेको र सडकहरुको अवस्था कमजोर रहेकाले यातायात खुलाउन नमिल्ने बताएका हुन् ।

उनले अब बन्द रहेका सडक र विद्यूत् आयोजनालाई पुरानै अवस्थामा ल्याउनेगरी तयारी अवस्थामा रहेको बताए । नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा रहेकाले समस्या देखिएका क्षेत्रमा पठाइने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *