चोटका कारण सामीले बंगलादेशसँगको टेष्ट गुमाउँदै

 ग्लोबल टिभि      शनिबार, मंसिर २४, २०७९      0
LAHORE, PUNJAB, PAKISTAN – 2015/05/20: Pakistani and Zimbabwe cricketers take part in a practice session at the Gaddafi Cricket Stadium in Lahore. Zimbabwe is the first test playing nation to visit Pakistan since the 2009 after the ambush on Sri Lanka’s team. Thousands of police and paramilitaries have been deployed and helicopters will be buzzing over Lahore’s Gaddafi Stadium, which has been turned into a fortress for the forthcoming Twenty20 game against lowly Zimbabwe. (Photo by Rana Sajid Hussain/Pacific Press/LightRocket via Getty Images)

मंसिर २४ –बंगलादेशसँगको टेष्ट पाहुना टोली भारतका तिव्र गतिका बलर मोहम्मद सामीले गुमाउने भएका छन् । चोटका कारण सामीले बंगलादेशविरुद्धको टेष्ट सिरिज गुमाउने भएका हुन् ।

सामीको स्थानमा जयदेव उन्नाकडलाई भारतीय टोलीमा सामेल गरिएको छ । जयदेवले भारतका लागि १ टेष्ट खेलेका छन्। घरेलु टोलीविरुद्ध भारतले दुई खेलको टेष्ट सिरिज खेल्दै छ ।

पहिलो खेल आगामी बुधबारबाट सुरु हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *