गर्भवती तथा सुत्केरी हवाई उद्दारलाई थप व्यवस्थित गरिने

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ५, २०८०      0

जेठ ५– सरकारले दूर्गमका गर्भवती तथा सुत्केरीको हवाई उद्दार कार्यक्रमलाई थप व्यवस्थित बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा शुक्रबार संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमा यस्तो विषय समेटिएको हो ।

सरकारले हाल राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् सातै प्रदेशका गरी ४८ वटा दुर्गम हिमाली तथा पहाडी जिल्लाबाट जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्दार गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *