काठमाण्डौ महानगरको मतपेटिका राष्ट्रियसभा गृहमा(फोटो फिचर)

आजै ८ बजेदेखि मतगणना हुने

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३०, २०७९      0

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मतदान कार्य सम्पन्न भएसँगै काठमाण्डौ महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो । जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो ।

काठमाण्डौ महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *