बैतडी जिप दुर्घटनाः ६ पुग्यो मृत्यु हुने प्रहरीको संख्या

 ग्लोबल टिभि      सोमवार, मंसिर ५, २०७९      0

मंसिर ५ –बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किने क्रममा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

आज बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *