ग्लोबल टिभि
मङ्लबार, पुस २६, २०७९
0
पुस २६ – सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बिना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए।
उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुईवटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीका अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ।”
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले राख्दै आएको माग सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो।
Post Views: 489
Leave a Reply