ए डिभिजन लिग : आज नवौँ चरणका अन्तिम दुई खेल

 ग्लोबल टिभि      सोमवार, बैशाख ४, २०८०      0

वैशाख ४ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।  त्यस्तै थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीच च्यासल मैदानमा खेल हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *