राष्ट्रियसभाको बैठक बस्दै

 ग्लोबल टिभि      शुक्रबार, बैशाख १५, २०८०      0

वैशाख १५–  राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो । विशेष कारण भन्दै बिहीबारका लागि डाकिएको बैठक आजका लागि सारिएको हो ।

p1682639385.jpg

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *