सिटीलाई प्रिमियर लिगको उपाधि

 ग्लोबल टिभि      आइतवार, जेष्ठ ७, २०८०      0

जेठ ७ –  जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले तीन खेलअगावै उपाधि हात पारेको हो ।  गएरातिको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पारजित भएसँगै सिटीले उपाधि आफ्नो नाम गरेको हो ।

यससँगै सिटीले लिगको उपाधिका ह्याट्रिक गरेको छ । लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लब बनेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *