संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २५, २०८०      0

जेठ २५ –  संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ।

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हुने कार्यसूची छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *