ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २९, २०८०      0

मंसिर २९ –  चितवनको इच्छाकामना मन्दिर नजिकै आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *