मनकामना केबुलकार पुनः सञ्चालनमा

 ग्लोबल टिभि      शुक्रबार, पुस २२, २०७९      0

पुस २२ – मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो ।

प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुनस् सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *